Online Bible

- Advertisements -




२ इतिहास 12:6 - पवित्र बाइबल

6 तब यहूदाका प्रमुखहरू अनि राजा रहबाम दुःखीत भए अनि स्वयंलाई नम्र तुल्याए। तब परमप्रभुबाट शमायाह कहाँ संन्देश आयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 तब इस्राएलका कुलनायकहरू र राजाले विनम्र भएर भने, “परमप्रभु न्‍यायी हुनुहुन्‍छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 राजा र अगुवाहरूले आफ्‍ना पाप मानिलिए। तिनीहरूले भने, “परमप्रभुले जे गर्दै हुनुहुन्‍छ, त्‍यो ठीक छ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 इस्राएलका अगुवाहरू र राजाले आफूलाई विनम्र तुल्याएर भने, “याहवेह न्यायी हुनुहुन्छ।”

See the chapter Copy




२ इतिहास 12:6

Follow us:

Advertisements


Advertisements