Online Bible

- Advertisements -




२ इतिहास 12:4 - पवित्र बाइबल

4 शीशकले यहूदाका सुदृढ शहरहरूलाई परास्त गरे। त्यसपछि शीशकले आफ्ना सैन्यलाई यरूशलेममा ल्याए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 यहूदाका सुरक्षित सहरहरू जित्‍दै तिनी यरूशलेममा आइपुगे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 उनले यहूदामा सुरक्षित पारेका सहरहरू कब्‍जा गर्दै यरूशलेमसम्‍म पुगे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनले यहूदाका सुरक्षित सहरहरू कब्जा गरेर यरूशलेमसम्मै आए।

See the chapter Copy




२ इतिहास 12:4

Follow us:

Advertisements


Advertisements