२ इतिहास 12:3 - पवित्र बाइबल3 शीशकसित 1,200 रथहरू, 60,000 घोड सवारहरू सेना जो कसैले गन्ती गर्न नसक्ने थिए। शीशकका विशाल सेनामा लूबी, सुक्किया अनि कूशी सैनिकहरू थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 मिश्रदेशका राजा शीशकले बाह्र सय रथ र साठी हजार घोड़चढ़ी लिएर यरूशलेममाथि आक्रमण गरे। अनि शीशकको साथ मिश्रदेशबाट आएका असंख्य लिबियाली, सुक्किया र कूशीहरू पछि लागेका थिए। See the chapterसरल नेपाली पवित्र बाइबल3 बाह्र सय रथ, साठी हजार घोडचढी र अनगन्ती पैदल सिपाहीहरूको सेना लिएर हमला गरे। पैदल सेनामा लिबियाली, सुक्किया र कूशी फौजहरू पनि थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 बाह्र सय रथ, साठी हजार घोडचढीहरू र तिनीसित इजिप्टबाट आएका लिबियाली, सुक्किया र कूशीहरूका असंख्य दलहरू थिए। See the chapter |