Online Bible

- Advertisements -




२ इतिहास 12:10 - पवित्र बाइबल

10 राजा रहबामले सुनका ढालहरूको स्थानमा काँसाका ढालहरू बनाए। रहबामले ती काँसाका ढालहरू अधिकारीहरूलाई दिए जो भवनको प्रवेशद्वारको रक्षागर्ने जिम्मामा थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 यसकारण रहबाम राजाले तिनको सट्टामा काँसाका ढालहरू बनाए र राजाका महलको प्रवेशद्वार रक्षा गर्ने रक्षकहरूका अधिकृतहरूको जिम्‍मामा राखे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 तिनका सट्टामा रहबामले काँसाका ढालहरू बनाए र महलका मूल-ढोकामा पहरा दिने कामको भार लिएका अधिकृतहरूका हातमा ती ढालहरू दिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यसकारण राजा रहबामले तिनीहरूका सट्टामा काँसाका ढालहरू बनाए, र ती राजमहलको प्रवेशद्वारका काममा खटिएका पहरेदारहरूका सेनापतिहरूको जिम्मामा दिए।

See the chapter Copy




२ इतिहास 12:10

Follow us:

Advertisements


Advertisements