२ इतिहास 12:1 - पवित्र बाइबल1 रहबाम एक शक्तिशाली राजा भए। तिनले आफ्नो राज्य शक्तिशाली तुल्याए। तब रहबाम अनि यहूदाका कुल समूहले परमप्रभुको व्यवस्था पालन गर्न अस्वीकार गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 रहबामको राज्य स्थिर भएर तिनी शक्तिशाली भएपछि तिनले परमप्रभुको व्यवस्था त्यागे— तिनी र तिनीसँग जम्मै इस्राएलले See the chapterसरल नेपाली पवित्र बाइबल1 रहबामले आफ्नो राज्य-अधिकार कायम गर्नासाथ तिनी र तिनका प्रजाले परमप्रभुको व्यवस्थालाई त्यागे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 राजा रहबामको राज्य शक्तिशाली र स्थिर भयो, तब तिनले र तिनीसित भएका सारा इस्राएलले याहवेहको व्यवस्था त्यागे। See the chapter |