२ इतिहास 11:3 - पवित्र बाइबल3 “शमायाह, सुलेमानका छोरा रहबाम अनि यहूदाका राजासित कुरा गर। यहूदा बिन्यामीनमा बस्ने सबै इस्राएली मानिसहरूसित कुरा-कानी गर। तिनीहरूलाई भनः See the chapterनेपाली नयाँ संशोधित संस्करण3 “सोलोमनको छोरो यहूदाको राजा रहबामलाई र यहूदा र बेन्यामीनमा भएका सबै इस्राएलीहरूलाई भन्, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “सोलोमनको छोरा, यहूदाको राजा रहबाम अनि यहूदा र बेन्यामीनमा भएका सबै इस्राएलीहरूलाई यसो भन्, See the chapter |