Online Bible

- Advertisements -




२ इतिहास 11:20 - पवित्र बाइबल

20 तब रहबामले माकालाई विवाह गरे। माका अब्शालोमको नातिनी थिइन्। अनि माकाबाट रहबामका यी छोरा-छोरीहरू भएः अबियाह, अत्तै, जीजा अनि शलोमीत।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 त्‍यसपछि तिनले अब्‍शालोमकी छोरी माकालाई विवाह गरे। तिनीबाट तिनका यी सन्‍तान भए: अबिया, अत्तै, जीजा र शलोमीत।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 त्‍यसपछि उनले अब्‍शालोमकी छोरी माकालाई विवाह गरे र तिनीबाट चार छोराहरू जन्‍मे– अबिया, अत्तै, जीजा र शलोमीत।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तब तिनले अब्शालोमकी छोरी माकालाई विवाह गरे, जसले तिनका निम्ति अबीयाह, अत्तै, जीजा र शलोमीतलाई जन्माइन्।

See the chapter Copy




२ इतिहास 11:20

Follow us:

Advertisements


Advertisements