Online Bible

- Advertisements -




२ इतिहास 10:9 - पवित्र बाइबल

9 रहबामले तिनीहरूलाई भने, “तिमीहरू मलाई के सल्लाह दिन्छौ? ती मानिसहरूलाई हामीले कस्तो उत्तर दिनु पर्ने? तिनीहरूले मलाई तिनीहरूको काम सजिलो बनाइ दिनु भने अनि तिनीहरू चाहन्छन् कि मेरा पिताले तिनीहरू माथि लदाएको भार मैले कम गरिदिनु भनी।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 “मेरा पिताले तिनीहरूमाथि बोकाएको जुवा हलुङ्गो गरिदिन यी मानिसहरूले बिन्‍ती गरेकामा जवाफ दिन तिमीहरू मलाई के सल्‍लाह दिन्‍छौ?”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 “म के गरूँ? कस्‍तो सल्‍लाह दिन्‍छौ?” तिनले सोधे, “हाम्रा बोझ हल्‍का गरिदेऊ भनी मलाई बिन्‍ती गर्ने मानिसहरूलाई म के जवाफ दिऊँ?”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनले तिनीहरूलाई सोधे, “तिमीहरूले के सल्‍लाह दिन्छौ? ‘तपाईंका पिताले हामीमाथि राखिदिनुभएको बोझ अलिक हल्का पारिदिनुहोस्’ भन्‍ने यी मानिसहरूलाई कसरी जवाफ दिऊँ?”

See the chapter Copy




२ इतिहास 10:9

Follow us:

Advertisements


Advertisements