Online Bible

- Advertisements -




२ इतिहास 10:17 - पवित्र बाइबल

17 तर इस्राएलमा केही यस्ता मानिसहरू थिए, जो यहूदाका शहरहरूमा बस्थे। अनि रहबाम ती मानिसहरूका राजा थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 यसैकारण सबै इस्राएलीहरू आ-आफ्‍ना घर लागे, तर रहबामले चाहिँ यहूदाका सहरहरूमा बस्‍ने इस्राएलीहरूमाथि अझै शासन गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 तिनीहरूले रहबामलाई यहूदा कुलको देशमा बास गर्ने मानिसहरूको मात्र राजा हुन दिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तर यहूदाका सहरहरूमै बसिरहेका इस्राएलीहरूमाथि रहबामले नै शासन गरे।

See the chapter Copy




२ इतिहास 10:17

Follow us:

Advertisements


Advertisements