Online Bible

- Advertisements -




२ इतिहास 1:8 - पवित्र बाइबल

8 सुलेमानले परमेश्वरलाई भने, “तपाईं मेरा पिता दाऊद प्रति अति दयालु हुनुहुन्थ्यो। तपाईंले मलाई मेरा पिताको स्थानमा नयाँ राजा बन्नका निम्ति चुन्नु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 सोलोमनले परमेश्‍वरलाई जवाफ दिए, “तपाईंले मेरा पिता दाऊदलाई महान्‌ र अचूक कृपा देखाउनुभयो, र मलाई उहाँको सट्टामा राजा तुल्‍याउनुभएको छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 सोलोमनले उत्तर दिए, “तपाईंले मेरा बुबा दाऊदलाई सधैँ महान् प्रेम देखाउनुभयो र अहिले मलाई उनीपछि राजा हुन दिनुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 सोलोमनले परमेश्‍वरलाई जवाफ दिए, “तपाईंले मेरा पिता दावीदलाई ठूलो दया देखाउनुभएको छ, र मलाई उहाँको सट्टामा राजा बनाउनुभएको छ।

See the chapter Copy




२ इतिहास 1:8

Follow us:

Advertisements


Advertisements