२ इतिहास 1:15 - पवित्र बाइबल15 यरूशलेममा सुलेमानले प्रशस्त सुन अनि चाँदी एकत्रित गरे। त्यहाँ यति विघ्नसुन अनि चाँदी थियो जो ढुङ्गा सरह थियो। सुलेमानले प्रशस्त देवदारका काठ जम्मा गरे। त्यहाँ यति विघ्न देवदार थिए, तिनीहरू पश्चिमी पहाडी प्रदेशका नेभाराका बृक्ष सरह थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 राजाले सुन र चाँदी यरूशलेममा ढुङ्गैसरह अनि देवदारुचाहिँ पहाड़का अञ्जीरसरह प्रशस्त तुल्याए। See the chapterसरल नेपाली पवित्र बाइबल15 उनको राज्यकालमा यरूशलेममा सुन र चाँदी ढुङ्गासरह र देवदारुको काठ साधारण नेभाराका काठसरह जहीँ-तहीँ पाइन्थ्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 राजाले यरूशलेममा चाँदी र सुन ढुङ्गा जतिकै साधारण अनि देवदारुलाई चाहिँ पहाडका फेदीहरूका अञ्जीर जतिकै प्रशस्त बनाए। See the chapter |