२ इतिहास 1:10 - पवित्र बाइबल10 अब मलाई बुद्धि र ज्ञान दिनुहोस् जसमा कि म यी मानिसहरूलाई सही ढंङ्गले अगुवाइ गर्न सकूँ। कुनै व्यक्तिले पनि तपाईंको सहायता बिना यी तपाईंका महान मानिसहरूमाथि शासन गर्न सक्तैन।” See the chapterनेपाली नयाँ संशोधित संस्करण10 अब यस प्रजाको अगुवाइ गर्न मलाई बुद्धि र ज्ञान दिनुहोस्, किनभने तपाईंको यो ठूलो प्रजालाई शासन गर्न को सक्छ र?” See the chapterसरल नेपाली पवित्र बाइबल10 यसर्थ तिनीहरूमाथि राज्य गर्न चाहिने बुद्धि र ज्ञान मलाई दिनुहोस्। नत्रता मैले कसरी तपाईंको यो महान् जातिमाथि शासन गर्न सकूँला?” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मलाई बुद्धि र ज्ञान दिनुहोस्, र म यस जातिलाई डोर्याउन सकूँ; किनकि तपाईंको यो महान् जातिमाथि शासन गर्ने योग्यता कोसित छ र?” See the chapter |