Online Bible

- Advertisements -




१ थेसलोनिकी 5:7 - पवित्र बाइबल

7 सुत्नेहरू रातमा सुत्छन्, मात्नेहरू रातमा मात्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 किनकि सुत्‍नेहरू रातमा सुत्‍छन्, र मद्य पिएर मात्‍नेहरू रातैमा मात्‍छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 सुत्‍ने मानिस रातमै सुत्‍छन् अनि जँड्याहा पनि रातमै मात्तिन्‍छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 किनकि सुत्नेहरू रातमा सुत्छन्, र मद्य पिउनेहरू पनि रातमा नै मात्छन्।

See the chapter Copy




१ थेसलोनिकी 5:7

Follow us:

Advertisements


Advertisements