१ थेसलोनिकी 5:4 - पवित्र बाइबल4 तर तिमी दाज्यू-भाइहरू र दिदी-बहिनीहरू अन्धकारमा छैनौ। त्यसकारण, त्यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पार्ने छैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तर भाइ हो, तिमीहरू अन्धकारमा छैनौ, तसर्थ त्यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पार्नेछैन। See the chapterसरल नेपाली पवित्र बाइबल4 दाजुभाइहरू, तिमीहरू अन्धकारमा छैनौ। त्यसो हुँदा प्रभु आउने दिन तिमीहरूको लागि चोरझैँ अचानक आउनेछैन See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू अन्धकारमा छैनौ कि यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पारोस्। See the chapter |