Online Bible

- Advertisements -




१ थेसलोनिकी 5:3 - पवित्र बाइबल

3 मानिसहरू भन्नेछन्, “हामीलाई शान्ति छ, हामी सुरक्षित छौं।” तर तिनीहरूमाथि एक्कासि विनाश आइलाग्छ जसरी गर्भवती स्त्रीलाई एक्कासि प्रसव वेदनाले चाप्दछ। अनि त तिनीहरूले भाग्ने मौका समेत पाउने छैनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 जब मानिसहरू “शान्‍ति र सुरक्षा” भनिरहेका हुन्‍छन्, तब गर्भवती स्‍त्रीलाई बेथा लागेझैँ अचानक तिनीहरूमाथि विनाश आइलाग्‍छ, र तिनीहरू कुनै रीतिले उम्‍कनेछैनन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 मानिसहरूले सबैतिर शान्‍ति छ, केही गोल-माल छैन भनेर भन्‍छन्। त्‍यसै बेला एक्‍कासि आइमाईलाई व्‍यथा लागेझैँ आपत् आइलाग्‍नेछ र तिनीहरू उम्‍कन पाउनेछैनन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जब मानिसहरूले “शान्ति र सुरक्षा” भनिरहेका हुनेछन्, तब गर्भवती स्त्रीलाई व्यथा लागेझैँ, अचानक तिनीहरूमाथि विनाश आइपर्नेछ, र तिनीहरू उम्कन सक्नेछैनन्।

See the chapter Copy




१ थेसलोनिकी 5:3

Follow us:

Advertisements


Advertisements