१ थेसलोनिकी 4:9 - पवित्र बाइबल9 ख्रीष्टमा भाइ-बहिनीहरूलाई प्रेम गर भनेर लेखिरहने कुनै आवश्यकता देख्दैनौं। आपस्तमा प्रेम गर भन्ने आज्ञा परमेश्वर स्वयंले दिइसक्नु भएको छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 तर भाइहरूप्रतिका प्रेमको विषयमा कसैले तिमीहरूलाई लेख्न खाँचो छैन, किनकि एक-अर्कालाई प्रेम गर्नू भन्ने तिमीहरू आफैले पनि परमेश्वरबाट शिक्षा पाएका छौ। See the chapterसरल नेपाली पवित्र बाइबल9 विश्वासी दाजुभाइहरूमा प्रेम गर्ने बारेमा त तिमीहरूलाई कुनै कुरो लेख्नुपर्दैन। परमेश्वर आफैंले तिमीहरूलाई आपसमा प्रेम गर्न सिकाउनुभएको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अब दाजुभाइ-दिदीबहिनीहरूको प्रेमको विषयमा हामीले तिमीहरूलाई लेख्नु खाँचो छैन; किनकि एक-आपसमा प्रेम गर्नुपर्छ भनी तिमीहरू आफैँले परमेश्वरबाट सिकेका छौ। See the chapter |