१ थेसलोनिकी 4:8 - पवित्र बाइबल8 यसकारण जसले यो शिक्षालाई मान्नु अस्वीकार गर्छ उसले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ, मान्छेलाई होइन। परमेश्वर तिमीहरूलाई आफ्नो पवित्र आत्मा दिनुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 यसैकारण जसले यस कुराको अवहेलना गर्छ त्यसले मानिसको होइन, तर परमेश्वरको अवहेलना गर्छ, जुन परमेश्वरले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल8 यसकारण यो शिक्षा नमान्नेले मानिसलाई होइन, परमेश्वरलाई नै मान्दैन, जुन परमेश्वरले तिमीहरूलाई आफ्नो पवित्र आत्मा दिनुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण जसले यो निर्देशनलाई इन्कार गर्छ, त्यसले मानिसलाई होइन, तर तिमीहरूलाई पवित्र आत्मा दिनुहुने परमेश्वरलाई नै इन्कार गर्छ। See the chapter |