१ थेसलोनिकी 4:7 - पवित्र बाइबल7 परमेश्वरले हामीलाई पवित्र भएर बस्न बोलाउनु भएको हो अपवित्रतामा होइन। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 किनकि परमेश्वरले हामीलाई अशुद्धताको निम्ति होइन, तर पवित्रतामा बोलाउनुभएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल7 किनभने परमेश्वरले हामीलाई अपवित्र हुन होइन तर पवित्र भएर जीवन बिताउनलाई बोलाउनुभएको हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 किनकि परमेश्वरले हामीलाई अशुद्धताको लागि होइन, तर पवित्र जीवन जिउनको लागि बोलाउनुभएको हो। See the chapter |