१ थेसलोनिकी 4:5 - पवित्र बाइबल5 आफ्नो शरीरलाई व्यभिचारको काममा नलगाऊ। तिनीहरू ज-जसले परमेश्वरलाई जान्दैनन् तिनीहरू त्यसो गर्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तर परमेश्वरलाई नचिन्ने अविश्वासीहरूजस्तै कामुकताको कुवासनामा नबस। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिमीहरू परमेश्वरलाई नचिन्नेहरूजस्ता कामुकताको कामवासनामा नबस। See the chapter |