Online Bible

- Advertisements -




१ थेसलोनिकी 4:2 - पवित्र बाइबल

2 तिमीहरू जान्दछौ कि हामीले तिमीहरूलाई के गर्नु शिक्षा दिएका छौं। हामीले ती कुराहरू प्रभु येशूको अधिकारले भनेका हौं।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 किनकि तिमीहरूलाई थाहा छ हामीले प्रभु येशूद्वारा कुन-कुन आदेशहरू तिमीहरूलाई दियौं।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 किनभने हामीले तिमीहरूलाई प्रभु येशूबाट पाएका कुनकुन आज्ञाहरू दिएका थियौं, सो जान्‍दछौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 किनकि हामीले प्रभु येशूको अधिकारद्वारा तिमीहरूलाई जुन निर्देशन दियौँ, सो तिमीहरू जान्दछौ।

See the chapter Copy




१ थेसलोनिकी 4:2

Follow us:

Advertisements


Advertisements