Online Bible

- Advertisements -




१ थेसलोनिकी 4:17 - पवित्र बाइबल

17 त्यसपछि त्यतिन्जेल सम्म जीवित रहेका हामीहरूलाई भेला गर्नु हुनेछ। हामी बादलमा लगिनेछौं र प्रभुलाई हावामा भेट्ने छौं। अनि हामी सदाकाल प्रभुसितै रहनेछौं।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्‌न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 त्‍यस दिनसम्‍म हामी बाँच्‍नेहरू उनीहरूसँगै प्रभुलाई बादलमा भेट गर्न आकाशतिर लगिनेछौं अनि सधैँभरि प्रभुसँगै रहनेछौं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यसपछि हामी जीवित र बाँकी रहेकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूसित एकसाथ बादलमा उठाइलगिनेछौँ। यसरी हामी प्रभुसँग सदासर्वदा रहनेछौँ।

See the chapter Copy




१ थेसलोनिकी 4:17

Follow us:

Advertisements


Advertisements