Online Bible

- Advertisements -




१ थेसलोनिकी 4:13 - पवित्र बाइबल

13 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हामी चाहन्छौं, जो मृत्युको मुखमा परे तिनको विषयमा पनि तिमीहरूले जान। हामी चाहाँदैनौं कि अरू आशा नभएका मानिसहरूले जस्तो तिमीहरूले शोक गर्नु परोस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 तर भाइ हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अजान बस भन्‍ने हामी इच्‍छा गर्दैनौं, र तिमीहरूले आशा नहुने मानिसहरूजस्‍ता शोक गर्नु नपरोस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 दाजुभाइहरू, मरिसकेका विश्‍वासीहरूका बारेमा तिमीहरूलाई भन्‍न चाहन्‍छु। अरू आशा नभएकाहरूलेजस्‍तै तिमीहरूले शोक नगर।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 हे दाजुभाइ-दिदीबहिनीहरू हो, मरिसकेका विश्‍वासीहरूका विषयमा तिमीहरू अजान बस भन्‍ने हामी चाहँदैनौँ; किनकि अरू आशा नभएकाहरूले गरेझैँ तिमीहरूले शोक नगर।

See the chapter Copy




१ थेसलोनिकी 4:13

Follow us:

Advertisements


Advertisements