Online Bible

- Advertisements -




१ थेसलोनिकी 4:10 - पवित्र बाइबल

10 अनि वास्तवमा तिमीहरूले म्यासिडोनियाका सबै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूलाई प्रेम गर्दछौ। दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिनीहरूलाई अझै कसिलो प्रेम गर। यो हाम्रो हौसला हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 माकेडोनियाभरि सबै भाइहरूलाई तिमीहरू साँच्‍चै नै प्रेम गर्दछौ। तर भाइ हो, झन्‌ बढ़ी त्‍यसै गर्दैजाओ भनी हामी तिमीहरूलाई अर्ती-उपदेश दिन्‍छौं।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 तिमीहरूले साँच्‍चै सारा माकेडोनियाका दाजुभाइहरूलाई त्‍यसै गरी प्रेम पनि गरेका छौ। अझै बढी मात्रामा प्रेम गर्दैजाओ भनेर हामी तिमीहरूलाई हौसला दिंदछौं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 वास्तवमै तिमीहरू म्यासिडोनियाभरि भएका परमेश्‍वरका जनहरूलाई प्रेम गर्दछौ; तापनि दाजुभाइ-दिदीबहिनीहरू हो, त्यो प्रेममा अझ बढ्दै जाओ भनी हामी तिमीहरूलाई आग्रह गर्दर्छौँ।

See the chapter Copy




१ थेसलोनिकी 4:10

Follow us:

Advertisements


Advertisements