Online Bible

- Advertisements -




१ थेसलोनिकी 3:8 - पवित्र बाइबल

8 तिमीहरू परमप्रभुमा दरिलोसित उभिन सक्यौ भने हाम्रो जीवन वास्तवमा पूर्ण हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 किनकि यदि तिमीहरू प्रभुमा दह्रिला रह्यौ भने हामी जीवित रहन्‍छौं।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 किनभने तिमीहरू दिगो भएर प्रभुमा विश्‍वास गर्छौ भन्‍ने सुन्‍दा हामीहरूलाई साँच्‍चै जीवन पाएजस्‍तै भयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिमीहरू प्रभुमा स्थिर रहेका खबरले हामीलाई जीवन दिँदछ।

See the chapter Copy




१ थेसलोनिकी 3:8

Follow us:

Advertisements


Advertisements