१ थेसलोनिकी 3:1 - पवित्र बाइबल1-2 हामी तिमीहरूकहाँ आउन सकेका छैनौं अनि पर्खन पनि निकै गाह्रो भइराखेकोछ। हामीले तिमोथीलाई तिमीकहाँ पठाउने, र आफू एथेन्समा बस्ने निर्णय गर्यौं तिमोथी हाम्रो भाइ हुन्। उनी परमेश्वरसित ख्रीष्टको सुसमाचार मानिसहरू माझ प्रचार गर्ने काम गर्छन्। तिमीहरूलाई आफ्नो विश्वासमा दृढ र उत्साह दिन हामीले तिमोथीलाई पठाएका छौं। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 यसकारण जब हामीले सहन सकेनौं, तब एथेन्समा एकलै छोडिन हामी राजी भयौं, See the chapterसरल नेपाली पवित्र बाइबल1 तिमीहरूबाट छुट्टिएर बस्न नराम्रो लागेको हुनाले हामीले एथेन्समा तिमोथीबिना मात्र बस्न बेस होला भनिठान्यौं। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसकारण जब हामी सहन नसक्ने भयौँ, तब एथेन्समै बस्ने निर्णय गर्यौँ। See the chapter |