Online Bible

- Advertisements -




१ थेसलोनिकी 2:3 - पवित्र बाइबल

3 हामीलाई कसैले धोका दिएनन्। हामी दुष्ट होइनौं। हामी कसैलाई छल गर्ने चेष्टा गर्दैनौ। यसकारण मानिसहरूलाई हामी जे विश्वास गर्न उत्साह दिन्छौ त्यो यी कारणहरूबाट कुनै एउटा पनि होइन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 किनकि हाम्रो अर्ती-उपदेश भूल वा अशुद्धताबाट उब्‍जेको होइन, न त यो छलकपटले भएको हो;

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 हामीले सिकाएका शिक्षामा झूटो कुरा, नराम्रो विचारको वा कुनै छल-कपट थिएन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 किनकि हाम्रो अर्ती-उपदेश छल वा अशुद्ध विचारबाट उब्जिएको होइन, न त हामीले तिमीहरूलाई धोका दिने कोसिस नै गरिरहेका छौँ।

See the chapter Copy




१ थेसलोनिकी 2:3

Follow us:

Advertisements


Advertisements