१ थेसलोनिकी 2:20 - पवित्र बाइबल20 तिमीहरू नै साँच्चै, हाम्रो महिमा र आनन्द हौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 निश्चय हाम्रो गौरव र आनन्द तिमीहरू नै हौ। See the chapterसरल नेपाली पवित्र बाइबल20 साँच्चै तिमीहरू नै हाम्रो आनन्द र सम्मान् हौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 निश्चय तिमीहरू हाम्रो गौरव र आनन्द हौ। See the chapter |