Online Bible

- Advertisements -




१ थेसलोनिकी 2:19 - पवित्र बाइबल

19 जब हाम्रा प्रभु येशू ख्रीष्ट आउनु हुन्छ तब तिमीहरू नै हाम्रा गर्वको विषय हुनेछौ, किनभने तिमीहरू हाम्रो आशा, हाम्रो मुकुट अनि हाम्रो आनन्द हौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 हाम्रा प्रभु येशू जब आउनुहुन्‍छ, त्‍यस बेला उहाँको सामुन्‍ने हाम्रो आशा वा आनन्‍द वा गर्वको मुकुट तिमीहरू नै होइनौ र?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 हाम्रा प्रभु येशू ख्रीष्‍ट आउनुहुने दिनमा हाम्रो आशा, आनन्‍द, घमण्‍ड गर्ने मुकुट जे भने पनि तिमीहरू नै हौ, होइन र?

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टको पुनरागमन हुँदा उहाँको उपस्थितिमा हाम्रो आशा, हाम्रो आनन्द अथवा त्यो मुकुट जसमा हामी गौरव गर्नेछौँ, के तिमीहरू नै होइनौ र?

See the chapter Copy




१ थेसलोनिकी 2:19

Follow us:

Advertisements


Advertisements