Online Bible

- Advertisements -




१ थेसलोनिकी 2:16 - पवित्र बाइबल

16 तिनीहरूले अयहूदीहरूलाई प्रचार गर्न वाधा दिए। हामी गैर-यहूदीहरूलाई प्रचार गर्छौं ताकि तिनीहरू पनि बाँच्न सकुन्। तर ती यहूदीहरू आफ्ना पुराना पापहरूमाथि पनि अझै पापहरू थुपार्दै छन्। अब तिनीहरूमाथि परमेश्वरको रिस पुरै आउनेवाला छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 अन्‍यजातिहरूको उद्धार होस्‌ भनेर तिनीहरूसँग बोल्‍नमा हामीलाई बाधा दिए। यसरी सधैँ उनीहरू आफ्‍नो पापको नापो भर्छन्‌। तर अन्‍त्‍यमा परमेश्‍वरको क्रोध तिनीहरूमाथि परेको छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 तिनीहरूले हामीलाई अरू जातिका मानिसहरूकहाँ मुक्तिको कुरा सुनाउन दिएनन्। यसरी तिनीहरूले लगातार आफ्‍ना पापको घैला भर्दैगए। आखिरमा परमेश्‍वरको रिस तिनीहरूमाथि पर्‍यो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 गैरयहूदीहरूको उद्धार नहोस् भनेर तिनीहरूले हामीलाई अरू जातिका मानिसहरूकहाँ मुक्तिको कुरा प्रचार गर्न दिएनन्। यसरी तिनीहरूले सधैँ आफ्ना पापहरूको थुप्रो लगाउँछन्। यसको परिणाम स्वरूप परमेश्‍वरको क्रोध तिनीहरूमाथि आइपरेको छ।

See the chapter Copy




१ थेसलोनिकी 2:16

Follow us:

Advertisements


Advertisements