Online Bible

- Advertisements -




१ थेसलोनिकी 2:15 - पवित्र बाइबल

15 ती यहूदीहरूले प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे। तिमीहरूले हामीलाई हाम्रो देश छोडन बाध्य गराए। परमेश्वर तिनीहरूसित खुशी हुनु हुन्न। तिनीहरू सबैका विरुद्ध छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 यी यहूदीहरूले नै प्रभु येशू ख्रीष्‍टलाई र अगमवक्ताहरूलाई मारे, र हामीलाई पनि बाहिर धपाए, र परमेश्‍वरलाई अप्रसन्‍न तुल्‍याउँछन्, अनि सबै मानिसहरूको विरोध गर्छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 तिनै इस्राएलीहरूले ख्रीष्‍ट येशू र अगमवक्ताहरूलाई पनि मारे र हामीहरूलाई लखेटे। तिनीहरूले परमेश्‍वरलाई मननपर्ने काम गरे र सबै मानिसका विरोधी भए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 ती यहूदीहरूले नै प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे, र हामीलाई पनि लखेटे। तिनीहरूले परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउँछन्, र सबै मानिसहरूका विरोधी हुन्।

See the chapter Copy




१ थेसलोनिकी 2:15

Follow us:

Advertisements


Advertisements