१ थेसलोनिकी 2:1 - पवित्र बाइबल1 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, तिमीहरू जान्दछौ, हामी तमीहरूकहाँ आएको व्यर्थ भएन। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 भाइ हो, तिमीहरूकहाँ हाम्रो आगमन व्यर्थ नभएको तिमीहरू आफैलाई थाहा छ। See the chapterसरल नेपाली पवित्र बाइबल1 दाजुभाइहरू हो, तिमीहरूसँगको हाम्रो भेटघाट त्यसै खेर गएन। यो त तिमीहरूलाई थाहै छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूसँगको हाम्रो भेटघाट व्यर्थ भएन भनी तिमीहरू आफैँ जान्दछौ। See the chapter |