१ शमूएल 9:3 - पवित्र बाइबल3 एक दिन शाऊलका पिता कीशले आफ्ना गधाहरू हराए। यसकारण कीशले आफ्ना छोरा शाऊललाई भने, “एकजना नोकरलाई साथमा लिएर गधा खोज्न जा।” See the chapterनेपाली नयाँ संशोधित संस्करण3 एक दिन शाऊलका पिता कीशका केही गधाहरू हराए। यसकारण तिनले आफ्ना छोरा शाऊललाई भने, “एक जना नोकरलाई लिएर गधाहरू खोज्न जाऊ।” See the chapterसरल नेपाली पवित्र बाइबल3 कीशका कति वटा गधा हराएका थिए र तिनले शाऊललाई भने, “एउटा नोकर लिएर जा र गधा खोज्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 एक दिन शाऊलका पिता कीशका गधाहरू हराए। अनि कीशले आफ्नो छोरा शाऊललाई भने, “एक जना सेवकलाई लिएर ती गधाहरूलाई खोज्न जा।” See the chapter |