Online Bible

- Advertisements -




१ शमूएल 9:18 - पवित्र बाइबल

18 शाऊलले मूल-द्वारमा शमूएल कहाँ आएर भने, “कृपया दर्शी कहाँ हुनुहुन्छ, बताइ दिनुहुन्छ कि?”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 शाऊलले मूल ढोकामा शमूएलकहाँ आएर भने, “दर्शी कहाँ बस्‍नुहुन्‍छ? कृपा गरी बताइदिनुहोस्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 शमूएल ढोकाछेउ पुगेका थिए। शाऊल उनीकहाँ गएर भने, “स्‍वप्‍नदर्शी कहाँ बस्‍नुहुन्‍छ? मलाई भन्‍नुहोस्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 शाऊलले शमूएललाई मूलढोकामा भेटेर सोधे, “दर्शीको घर कहाँ छ, कृपया मलाई बताइदिनुहोस्!”

See the chapter Copy




१ शमूएल 9:18

Follow us:

Advertisements


Advertisements