Online Bible

- Advertisements -




१ शमूएल 9:1 - पवित्र बाइबल

1 कीश बिन्यामिनी कुलका एकजना महत्वपूर्ण मानिस थिए। कीश अबीएलका छोरा थिए। अबीएल जरोरका छोरा थिए। जरोर बकोरतका छोरा थिए। बकोरत, बिन्यामीन परिवारका मानिस ओपीहकका छोरा थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 बेन्‍यामीनको कुलका एक जना मान्‍य मानिस थिए, जसको नाउँ कीश थियो। तिनी अबीएलका छोरा, जरोरका नाति, बकोरतका पनाति र आपीहका जनाति थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 बेन्‍यामीन कुलमा कीश नाम गरेको एक जना धनी र प्रभावशाली मानिस थिए। तिनी अबीएलको छोरो जरोरको नाति बकोरतका परिवारको आपीहका वंशका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 बेन्यामीनको कुलका एक प्रभावशाली मानिस थिए, जसको नाम कीश थियो; जो अबीएलका छोरा थिए। अबीएल जरोरका छोरा थिए, जरोर बकोरतका छोरा थिए, बकोरत बेन्यामीन कुलका अपियाहका छोरा थिए।

See the chapter Copy




१ शमूएल 9:1

Follow us:

Advertisements


Advertisements