१ शमूएल 8:7 - पवित्र बाइबल7 शमूएललाई परमप्रभुले भन्नुभयो, “मानिसहरूले जसो भन्छन् त्यसै गर। तिनीहरूले तँलाई अस्वीकार गरेका छैनन्। बरू मलाई अस्वीकार गर्दैछन्। तिनीहरूले मलाई तिनीहरूको राजा हुन अस्वीकार गरिरहेका छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 तब परमप्रभुले शमूएललाई यसो भन्नुभयो, “मानिसहरूले भनेका सबै कुरा सुन्। तिनीहरूले तँलाई इन्कार गरेका होइनन्। तिनीहरूले मलाई नै इन्कार गरेका हुन्, मलाई नै तिनीहरूले आफ्ना राजा बनाउन इन्कार गरेका हुन्। See the chapterसरल नेपाली पवित्र बाइबल7 अनि प्रभुले भन्नुभयो, “तँलाई मानिसहरूले भनेका सबै कुरा सुन्। तिनीहरूले तँलाई अस्वीकार गरेका होइनन्, तिनीहरूले त मलाई पो आफ्ना राजा मान्न अस्वीकार गरेका हुन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि याहवेहले शमूएललाई भन्नुभयो, “ती मानिसहरूले तँलाई भनेका सबै कुराहरू सुन्। तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूले मलाई नै तिनीहरूका राजाको रूपमा इन्कार गरेका हुन्।” See the chapter |