१ शमूएल 8:4 - पवित्र बाइबल4 यसर्थ इस्राएलका सबै बूढा-प्रधानहरू शमूएललाई भेट्न रामामा भेला भए। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 यसकारण इस्राएलका सबै धर्म-गुरुहरू भेला भई रामामा शमूएलकहाँ आए। See the chapterसरल नेपाली पवित्र बाइबल4 तब इस्राएलका सबै अगुवाहरू एकसाथ भेला भएर शमूएलकहाँ रामामा गए See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण इस्राएलका सारा प्रधानहरू एकसाथ भेला भए, र रामामा शमूएलकहाँ आए। See the chapter |