Online Bible

- Advertisements -




१ शमूएल 8:3 - पवित्र बाइबल

3 तर शमूएलका छोराहरू बाबुको चालमा हिडेनन् योएल र अबियाहले घूस खाने गर्थे। चुपचाप घूस लिएर न्यायलयमा अन्याय गर्थे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 तर तिनका छोराहरू आफ्‍ना पिताका चालमा हिँड़ेनन्, तर उनीहरू आफ्‍नै लाभको मात्र विचार गरी घूस लिएर न्‍याय भ्रष्‍ट गर्थे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 तर तिनीहरू आफ्‍ना बुबाका चालअनुसार चलेनन्। तिनीहरू धन कमाउनमा मात्र चासो लिन्‍थे। यसकारण तिनीहरूले घूस लिन्‍थे र इमानदारीसित मुद्दाहरूको न्‍याय गर्दैनथे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तर तिनका छोराहरू तिनको चालमा हिँडेनन्। तिनीहरू अनुचित तरिकाले पैसा कमाउनतिर लागे, र घूस लिएर न्यायलाई भ्रष्‍ट पार्न थाले।

See the chapter Copy




१ शमूएल 8:3

Follow us:

Advertisements


Advertisements