Online Bible

- Advertisements -




१ शमूएल 7:9 - पवित्र बाइबल

9 शमूएलले एउटा भेंडाको पाठो लिए। उनले परमप्रभुलाई होमबलि अर्पण गर्दै भेंडाको पाठोलाई पूर्ण रूपले जलाई दिए। शमूएलले इस्राएलका परमप्रभुलाई प्रार्थना चढाए। परमप्रभुले शमूएलको प्रार्थनाको जवाफ दिनुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 तब शमूएलले भेड़ाका एउटा दूधे बच्‍चा लिएर होमबलि चढ़ाए, र इस्राएलको निम्‍ति परमप्रभुसँग कराएर प्रार्थना गरे। अनि परमप्रभुले तिनका प्रार्थनाको उत्तर दिनुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 शमूएलले एउटा भर्खरको थुमा मारेर परमप्रभुलाई जम्‍मै होमबलि चढाए। त्‍यसपछि इस्राएलको मद्दतको लागि परमप्रभुलाई बिन्‍ती गरे र परमप्रभुले तिनको प्रार्थनाको उत्तर दिनुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब शमूएलले दुधे थुमा लिए, र त्यसलाई पूर्ण होमबलिको रूपमा याहवेहलाई चढाए। तिनले इस्राएलको पक्षमा याहवेहलाई पुकारे; अनि याहवेहले तिनलाई जवाफ दिनुभयो।

See the chapter Copy




१ शमूएल 7:9

Follow us:

Advertisements


Advertisements