Online Bible

- Advertisements -




१ शमूएल 7:5 - पवित्र बाइबल

5 शमूएलले भने, “सबै इस्राएलका मानिसहरूलाई मिस्पामा भेला गर। म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्छु।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 तब शमूएलले भने, “सबै इस्राएलीहरूलाई मिस्‍पामा भेला गराओ र म तिमीहरूका लागि परमप्रभुसित प्रार्थना गर्नेछु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 तब शमूएलले सबै इस्राएलीहरूलाई मिस्‍पामा भेट गर्न बोलाउन पठाए र भने, “तिम्रा निम्‍ति म परमप्रभुलाई प्रार्थना गर्नेछु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब शमूएलले भने, “सारा इस्राएल मिस्पामा भेला होओ, र म तिमीहरूका निम्ति याहवेहसँग अन्तर्बिन्ती गर्नेछु।”

See the chapter Copy




१ शमूएल 7:5

Follow us:

Advertisements


Advertisements