१ शमूएल 7:4 - पवित्र बाइबल4 यसरी इस्राएलीहरूले बाल अनि अश्तारोतका मूर्तिहरू फ्याँकिदिए। इस्राएलीहरूले परमप्रभुकै मात्र सेवा गर्नथाले। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 यसरी इस्राएलीहरूले बाल देवताहरू र अश्तोरेत देवताहरूलाई निकालिदिए, र परमप्रभुको मात्र सेवा गर्न लागे। See the chapterसरल नेपाली पवित्र बाइबल4 यसकारण इस्राएलीहरूले बाल र अश्तोरेतका मूर्तिहरू हटाइदिए र परमप्रभुलाई मात्र आराधना गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण इस्राएलीहरूले आफ्ना बाल-देवताहरू र अश्तोरेतका मूर्तिहरूलाई निकालिदिए। अनि याहवेहको मात्र सेवा गरे। See the chapter |