१ शमूएल 5:2 - पवित्र बाइबल2 पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूकलाई दागोनको मन्दिरमा लगेर दागोनकै मूर्तिको छेउमा राखे। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 अनि उनीहरूले त्यो बोकेर दागोनको मन्दिरमा ल्याए, र दागोनकै छेउमा राखे। See the chapterसरल नेपाली पवित्र बाइबल2 र तिनका देवता दागोनको मन्दिरमा लगी त्यसको मूर्तिको छेउमा राखे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब तिनीहरूले सन्दुकलाई दागोनको मन्दिरमा लगे, र त्यसलाई दागोनको मूर्तिको छेउमा राखे। See the chapter |