Online Bible

- Advertisements -




१ शमूएल 4:9 - पवित्र बाइबल

9 पलिश्तीहरू हो सहासी बन! मर्द झैं काम गर, नत्र ता विगतमा हिब्रूहरू हाम्रा दास थिए, भने अब लडेनौं भने तिमीहरू उनीहरूका दास हुनेछौ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 हे पलिश्‍ती हो, आँटिला होओ, र मर्दझैँ काम गर, नत्रता जस्‍तो तिनीहरू तिमीहरूका कमारा थिए तिमीहरू पनि तिनीहरूका कमारा हुनेछौ। मर्दझैँ लड़ाइँ गर।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 साहसी बन, हे पलिश्‍तीहरू हो! मर्दजस्‍तो लड, नत्र जसरी हिब्रूहरू हाम्रा दास-दासी रहेका थिए, त्‍यसरी नै हामी हिब्रूहरूका दासदासी हुनेछौं। यसर्थ मर्दले झैँ लडाइँ गर!”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हे पलिश्तीहरू हो, बलिया होओ! मर्दझैँ खडा होओ; नत्रता जसरी हिब्रूहरू तिमीहरूका अधीनमा रहेका थिए, त्यसरी नै तिमीहरू ती हिब्रूहरूका दास हुनेछौ। मर्दझैँ खडा होओ, र लडाइँ गर।”

See the chapter Copy




१ शमूएल 4:9

Follow us:

Advertisements


Advertisements