Online Bible

- Advertisements -




१ शमूएल 4:2 - पवित्र बाइबल

2 पलिश्तीहरू इस्राएलीहरू माथि हमला गर्न तयार भए। पलिश्तीहरूले इस्राएलीहरूलाई हराए। पलिश्तीहरूले इस्राएलका 4,000 सैनिकहरू मारिदिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 पलिश्‍तीहरूले इस्राएलको सामुन्‍ने आफ्‍ना पङ्‌क्ति बाँधे, र जब तिनीहरूका बीचमा लड़ाइँ भयो तब इस्राएलीहरू पलिश्‍तीहरूद्वारा पराजित भए, अनि तिनीहरूका चार हजार मानिसहरू रणभूमिमा मारिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 पलिश्‍तीहरूले हमला गरे र घनघोर लडाइँ भएपछि इस्राएलीहरूलाई हराए र लडाइँको मैदानमा प्राय: चार हजार पुरुषहरूलाई मारे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 पलिश्तीहरूले आफ्ना सेनालाई इस्राएलीहरूसँग युद्ध गर्नलाई खटाए। लडाइँ बढ्दै जाँदा पलिश्तीहरूले इस्राएलीहरूलाई हराए। अनि तिनीहरूले लडाइँको मैदानमा चार हजार इस्राएलीहरूलाई मारे।

See the chapter Copy




१ शमूएल 4:2

Follow us:

Advertisements


Advertisements