१ शमूएल 31:2 - पवित्र बाइबल2 पलिश्तीहरू शाऊल र तिनका छोराहरू विरूद्ध तीव्रता पूर्वक लडे। पलिश्तीहरूले शाऊलका छोरा जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 पलिश्तीहरूले शाऊल र उनका छोराहरूलाई खूब खेदे, र उनका तीन जना छोराहरू, जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे। See the chapterसरल नेपाली पवित्र बाइबल2 तर पलिश्तीहरूले तिनीहरूलाई खेद्दै गएर भेट्टाए र शाऊलका तीन छोराहरू जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई खेदेर पक्रे; अनि तिनीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्की-शूअलाई मारे। See the chapter |