१ शमूएल 3:5 - पवित्र बाइबल5 शमूएलले सोचे एलीले उसलाई बोलाएको हो। यसकारण शमूएल हतारीएर एलीकहाँ गए। शमूएलले आफ्नो उपस्थिति जाहेर गरेर भने, “तपाईंले मलाई बोलाउनुभयो, म यहाँ छु।” तर एलीले भने, “मैले तिमीलाई बोलाएको होइनँ। आफ्नो ओछ्यानमा गएर सुत।” शमूएल आफ्नो ओछ्यानमा गए। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 अनि दगुरेर एलीकहाँ गएर तिनले भने, “तपाईंले मलाई बोलाउनुभयो। म यहाँ छु।” तर एलीले भने, “अँहँ, मैले तँलाई बोलाइनँ। जा, गएर सुत्।” तब तिनी गएर सुते। See the chapterसरल नेपाली पवित्र बाइबल5 र दगुरेर एलीकहाँ गई भने, “तपाईंले मलाई बोलाउनुभयो, म यहाँ छु।” तर एलीले उत्तर दिए, “मैले तँलाई बोलाइनँ, गएर सुत्।” शमूएल गएर ओछ्यानमा सुते। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अनि तिनी एलीकहाँ दौडेर गए र भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” तर एलीले भने, “मैले तँलाई बोलाइनँ; जा गएर सुत्।” यसकारण तिनी गए, र ढल्के। See the chapter |