Online Bible

- Advertisements -




१ शमूएल 3:4 - पवित्र बाइबल

4 परमप्रभुले शमूएललाई बोलाउनु भयो। “म यहाँ हाजीर छु” शमूएलले उत्तर दिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 तब परमप्रभुले शमूएललाई बोलाउनुभयो। शमूएलले जवाफ दिए, “म यहीँ छु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 परमप्रभुले शमूएललाई बोलाउनुभयो। तिनले उत्तर दिए, “हजुर, म यहाँ छु!”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तब याहवेहले शमूएललाई बोलाउनुभयो। शमूएलले जवाफ दिए, “म यहाँ छु।”

See the chapter Copy




१ शमूएल 3:4

Follow us:

Advertisements


Advertisements