१ शमूएल 3:3 - पवित्र बाइबल3 शमूएल चाहिँ पवित्र सन्दूक भएको परमप्रभुको मन्दिरमा सुतिरहेका थिए। परमप्रभुको बत्ती जलिरहेकै थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 शमूएलचाहिँ परमेश्वरको सन्दूक भएको परमप्रभुको मन्दिरमा सुतिरहेको थियो। परमेश्वरको बत्ती निभेको थिएन। See the chapterसरल नेपाली पवित्र बाइबल3 जहाँ पवित्र करारको सन्दुक राखिएको थियो, त्यहाँ शमूएल सुतिरहेका थिए। मिरमिरे उज्यालोमा बत्ती बलिरहेकै थियो, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 परमेश्वरको बत्ती निभिसकेको पनि थिएन; अनि शमूएलचाहिँ मन्दिरभित्र याहवेहको सन्दुक भएको ठाउँमा ढल्किरहेका थिए। See the chapter |