Online Bible

- Advertisements -




१ शमूएल 29:2 - पवित्र बाइबल

2 पलिश्ती अगुवाहरूले सय र हजारको संख्यामा मानिसहरूलाई अघि बढाए। दाऊद र तिनका मानिसहरू आकीशको पछिल्तिर लागे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 पलिश्‍ती शासकहरूले सय-सय र हजार-हजारका पङ्‌क्तिमा आफ्‍ना फौजलाई अगि बढ़ाइरहेका थिए, अनि दाऊद र तिनका मानिसहरू आकीशसँग पछिल्‍लो पङ्‌क्तिमा थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 पाँच पलिश्‍ती राजाहरू सय-सय र हजार-हजारका सङ्‍ख्‍यामा आफ्‍ना मानिसहरूलाई लिएर हिँडे र दाऊद र तिनका मानिसहरू राजा आकीशको सँगसँगै तिनको पछि लागे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जब पलिश्ती शासकहरू आफ्ना सय र हजारका दलहरूसँग अगाडि बढ्दैथिए, तब दावीद र तिनका मानिसहरूचाहिँ आकीशसँग पछिल्तिरको पङ्‌क्तिमा हिँड्दैथिए।

See the chapter Copy




१ शमूएल 29:2

Follow us:

Advertisements


Advertisements