१ शमूएल 27:2 - पवित्र बाइबल2 यसरी दाऊद र तिनका 600 मानिसहरूले इस्राएल त्यागे। तिनीहरू माओकका छोरा आकीशकाँ गए। आकीश गातका राजा थिए, See the chapterनेपाली नयाँ संशोधित संस्करण2 यसैले दाऊद र तिनका छ सय जना मानिसहरू सिमाना पार गरेर गातका राजा माओकका छोरा आकीशकहाँ गए। See the chapterसरल नेपाली पवित्र बाइबल2 यसर्थ तुरुन्तै दाऊद र तिनका छ सय मानिसहरू माओकको छोरो गातका राजा आकीशकहाँ गए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यसकारण दावीद र तिनीसँग भएका छ सय मानिसहरू गात सहरको राजा माओकका छोरा आकीशकहाँ गए। See the chapter |