१ शमूएल 23:2 - पवित्र बाइबल2 दाऊदले परमप्रभुलाई सोधे, “के मैले पलिश्तीहरू विरूद्ध युद्ध गर्न जानु?” परमप्रभु परमेश्वरले दाऊदलाई भन्नु भयो, “जाऊ र पलिश्तीहरूमाथि जाइ लाग अनि कीला शहरको रक्षा गर।” See the chapterनेपाली नयाँ संशोधित संस्करण2 जब दाऊदले यो कुरा सुने, तब तिनले परमप्रभुसित यसो भनेर सल्लाह मागे, “म गएर ती पलिश्तीहरूलाई आक्रमण गरूँ कि नगरूँ?” अनि परमप्रभुले जवाफ दिनुभयो, “गएर उनीहरूलाई आक्रमण गर्, र कीलाहलाई मुक्त गर्।” See the chapterसरल नेपाली पवित्र बाइबल2 तिनले परमप्रभुलाई सोधे, “के म गई पलिश्तीहरूलाई हमला गरूँ?” परमप्रभुले उत्तर दिनुभयो, “हुन्छ, गएर तिनीहरूमाथि आक्रमण गर् र कीलाह सहर बचा।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब दावीदले याहवेहसँग सल्लाह मागे, “के म गएर पलिश्तीहरूमाथि आक्रमण गरूँ?” याहवेहले तिनलाई जवाफ दिनुभयो, “हुन्छ जा, गएर पलिश्तीहरूलाई आक्रमण गर्, र कीलाहलाई बचा।” See the chapter |